Pre Christmas Celebration
१४ डिसेम्बर २०२५ मा Unity in Mission Youth Ministry – Nepali Fellowship द्वारा आयोजना गरिने प्रि–क्रिसमस सेलिब्रेशनमा सहभागी हुनुहोस्। आराधना, गवाही, नृत्य, प्रभु भोज, स्वादिष्ट भोजन र सामुदायिक संगतसहितको विशेष कार्यक्रम। सबैलाई स्वागत छ!